Section 1
संक्षिप्त नाम र प्रारम्भ
  (१) यस ऐनको नाम “न्याय सेवा आयोग ऐन, २०७३” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।